मंगलबार, असार ९ गते २०८३    
मंगलबार, असार ९ २०८३

ठमेलमा खुल्यो नेपाल टी कलेक्टिभको ‘टी बार’

मंगलबार, असोज २ २०८०
ठमेलमा खुल्यो नेपाल टी कलेक्टिभको ‘टी बार’

नेपाल टी कलेक्टिभले ठमेलको काठमाडौं गेष्ट हाउसमा आफ्नो टी बार सञ्चालनमा ल्याएको छ। 

काठमाडौं- नेपाली चियाको विश्वव्यापी ब्रान्डिङमा काम गरिरहेको कम्पनी नेपाल टी कलेक्टिभले नेपालमा पहिलोपटक टी बार खोलेको छ। 

नेपाल टी कलेक्टिभले ठमेलको काठमाडौं गेष्ट हाउसमा आफ्नो टी बार सञ्चालनमा ल्याएको छ। 

उक्त बारमा  अर्थोडोक्स चियाका क्लासिकदेखि विकसितसम्मका स्वाद पाइने सञ्चालक अमिगो खड्काले जानकारी दिए। 

बारमा  लास्सिक कालो चिया, गोल्डेन टिप्स चिया 'कुमारी गोल्ड', वाईट टी 'वाईट प्रकाश्', ग्रीन टी 'गनेशा ग्रीन्', र ऊलोङ चिया उपलब्द चन भने टी बारका ग्राहकले 'वाईट स्याम्पेन्' र 'स्न्सेट इन शाङ्गृला' कोल्ड ब्रू चर्चिच भेराइटी रहेका छन्। 

नेपाली चियालाई विश्व बजारमा विक्री वितरण गर्दै आएको कम्पनीले पछिल्लो समय नेपाली बजारसमेत बिक्री वितरण गर्दै आएको छ।

नेपाली चियालाई दार्जिलिङको छायाबाट मुक्त गर्ने अभियानमा कस्सिएका नेपाली युवा नेपाली चियालाई दार्जिलिङको छायाबाट मुक्त गर्ने अभियानमा कस्सिएका नेपाली युवा


प्रकाशित : मंगलबार, असोज २ २०८००६:०२

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend