मंगलबार, असार ९ गते २०८३    
मंगलबार, असार ९ २०८३

तोलामा ८ सय रूपैयाँले घट्यो सुनको मूल्य, चाँदी पनि सस्तियो

बुधबार, भदौ २७ २०८०
तोलामा ८ सय रूपैयाँले घट्यो सुनको मूल्य, चाँदी पनि सस्तियो

चाँदी आज तोलामा १५ रूपैयाँले घटेर प्रतितोला १३ सय ९० रूपैयाँमा कारोबार भइरहेको छ।

काठमाडौं- बुधबार नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ। बुधबार सुनको मूल्य प्रतितोला ८ सय रूपैयाँ र चाँदीको मूल्य प्रतितोला १५ रूपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

महासंघका अनुसार बुधबार छापावाल सुनको मूल्य प्रतितोला एक लाख ११ हजार दुई सय रूपैयाँ तोकिएको छ भने तेजाबी सुनको मूल्य प्रतितोला एक लाख १० हजार ६ सय ५० रूपैयाँ कायम छ।

चाँदी आज प्रतितोला १३ सय ९० रूपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।


प्रकाशित : बुधबार, भदौ २७ २०८००५:२२

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend