मंगलबार, असार ९ गते २०८३    
मंगलबार, असार ९ २०८३

अब दराजमा पनि पाइन्छ टाटा जेन्युइन पार्टस तथा टाटा मोटर्स जेन्युइन आयल

मंगलबार, भदौ २६ २०८०
अब दराजमा पनि पाइन्छ टाटा जेन्युइन पार्टस तथा टाटा मोटर्स जेन्युइन आयल

टाटा जेन्युइन पार्टस तथा टाटा मोटर्स जेन्युइन आयल अनलाइन स्टोर दराजमा पनि उपलब्ध हुने भएको छ।

काठमाडौं- टाटा जेन्युइन पार्टस तथा टाटा मोटर्स जेन्युइन आयल अनलाइन स्टोर दराजमा पनि उपलब्ध हुने भएको छ।

सिप्रदी अटोपार्टस प्रालि र दराजबीच सहर्काय गर्ने सम्झौता भएसँगै टाटा जेन्युइन पार्टस र टाटा मोर्टस जेन्युइन आयल दराजमा पनि उपलब्ध हुन थालेको कम्पनीले जनाएको छ।

काठमाडौंस्थित हायात प्यालेस होटेलमा आयोजित एक कार्यक्रमबीच सिप्रदीका सिनियर जेनरल म्यानेजर युवराज बुढराथोकी र दराज अनलाइन स्टारका व्यापार अधिग्रहण तथा आवरण प्रमुख नविन रानामगरले सम्झौतामा हस्ताक्षर गरे।

कार्यक्रममा सिप्रदी कम्पनीजका प्रमुख कार्यकारी अधिकृत राजनबाबु श्रेष्ठ र टाटा मोटर्सका अन्तराष्ट्रिय व्यापार प्रमुख राकेश मित्तलको प्रमुख उपस्थिति रहेको थियो।


प्रकाशित : मंगलबार, भदौ २६ २०८०११:५८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend