मंगलबार, असार ९ गते २०८३    
मंगलबार, असार ९ २०८३

जगदम्बा ईन्टरप्राईजेजले नेपालमा पहिलोपटक प्राइम बिलेट उत्पादन गर्‍यो 

मंगलबार, भदौ १९ २०८०
जगदम्बा ईन्टरप्राईजेजले नेपालमा पहिलोपटक प्राइम बिलेट उत्पादन गर्‍यो 

भूकम्पले निकै ठूलो प्रभाव पारेको नेपालमा ‘एफ ५०० डी’ गुणस्तरको फलामे डण्डीको माग र प्रयोग बढ्दो क्रममा रहेको छ। यो डण्डी भूकम्प प्रतिरोधात्मक हुने कम्पनीले जानकारी दिएको छ।

काठमाडौं-  जगदम्बा  ईन्टरप्राईजेजले नेपालमै पहिलोपटक प्राईम बिलेट उत्पादन सुरू गरेको छ। 

भूकम्प प्रतिरोधी डण्डी बनाउन प्रयोग हुने प्राईम बिलेट नेपालमै पहिलोपटक जगदम्बा  ईन्टरप्राईजेजले  उत्पादनमा ल्याएको हो।

भूकम्पले निकै ठूलो प्रभाव पारेको नेपालमा ‘एफ ५०० डी’ गुणस्तरको फलामे डण्डीको माग र प्रयोग बढ्दो क्रममा रहेको छ। यो डण्डी भूकम्प प्रतिरोधात्मक हुने कम्पनीले जानकारी दिएको छ।

बीरगञ्ज-पथलैया औद्योगिक करिडोरको चोर्नीमा रहेको जगदम्बा ईन्टरप्राईजेज प्रा.लिले जि.आई.पाईप, व्ल्याक पाईप, त्यूबुलार पोल, हाईमाष्ट पोल, फेव्रिकेशन तथा अन्य बिभिन्न किसिमका फलामजन्य वस्तुहरुको उत्पादन गर्दै आएको छ। 

प्रकाशित : मंगलबार, भदौ १९ २०८०१३:२०

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend