मंगलबार, असार ९ गते २०८३    
मंगलबार, असार ९ २०८३

मंगलबार घट्यो सुनचाँदीको मूल्य

मंगलबार, भदौ १९ २०८०
मंगलबार घट्यो सुनचाँदीको मूल्य

चाँदीको मूल्य आज तोलामा २० रूपैयाँले घटेर प्रतितोला १४ सय ४५ रूपैयाँमा कारोबार भइरहेको छ।

काठमाडौं- यो साता दुई दिन निरन्तर बढेको सुनको मूल्य मंगलबार घटेको छ। मंगलबार सुन तोलामा तीन सय रूपैयाँले घटेको हो। चाँदीको मूल्य पनि आज घटेको नेपाल सनुचाँदी व्यवसायी महासंघले जनाएको छ।

महासंघका अनुसार मंगलबार छापावाल सुनको मूल्य प्रतितोला एक लाख १३ हजार सात सय रूपैयाँ कायम छ भने तेजाबी सुनको मूल्य प्रतितोला एक लाख १२ हजार एक सय ५० रूपैयाँ तोकिएको छ। 

चाँदीको मूल्य आज तोलामा २० रूपैयाँले घटेर प्रतितोला १४ सय ४५ रूपैयाँमा कारोबार भइरहेको छ।


प्रकाशित : मंगलबार, भदौ १९ २०८००५:३३

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend