मंगलबार, असार ९ गते २०८३    
मंगलबार, असार ९ २०८३

प्रतितोला चारसय रूपैयाँले बढ्यो सुनको मूल्य

सोमबार, भदौ १८ २०८०
प्रतितोला चारसय रूपैयाँले बढ्यो सुनको मूल्य

आज चाँदी प्रतितोला एक हजार चार सय ६५ रूपैयाँमा कारोबार भइरहेको छ।

काठमाडौं- सोमबार सुनचाँदीको मूल्यमा वृद्धि भएको छ। आइतबारको तुलनामा सुनको मूल्य आज प्रतितोला चार सय रूपैयाँले बढेको हो भने चाँदीको तोलामा पाँच रूपैयाँले वृद्धि भएको हो।

सोमबार छापावाल सुनको मूल्य प्रतितोला एक लाख १३ हजार रूपैयाँ कायम छ भने तेजाबी सुनको मूल्य प्रतितोला एक लाख १२ हजार चार सय ५० रूपैयाँ तोकिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। 

महासंघका अनुसार आज चाँदी प्रतितोला एक हजार चार सय ६५ रूपैयाँमा कारोबार भइरहेको छ।


प्रकाशित : सोमबार, भदौ १८ २०८००५:२४

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend