मंगलबार, असार ९ गते २०८३    
मंगलबार, असार ९ २०८३

सुनको मूल्यमा सामान्य वृद्धि, चाँदीको घट्यो

आइतबार, भदौ १७ २०८०
सुनको मूल्यमा सामान्य वृद्धि, चाँदीको घट्यो

आज चाँदीको मूल्य १० रूपैयाँले घढेर प्रतितोला १४ सय ६० रूपैयाँमा कारोबार भइरहेको छ।

काठमाडौं- नेपाली बजारमा साताको कारोबारको पहिलो दिन आइतबार सुनको मूल्यमा सामान्य वृद्धि भएको छ भने चाँदीको मूल्य सामान्य घटेको छ। 

आइतबार तोलामा एकसय रूपैयाँले बढेर छापावाल सुनको मूल्य एक लाख १२ हजार ६ सय रूपैयाँ कायम छ भने तेजाबी सुनको मूल्य प्रतितोला एक लाख १२ हजार ५० रूपैयाँ कायम रहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। 

महासंघका अनुसार आज चाँदीको मूल्य १० रूपैयाँले घढेर प्रतितोला १४ सय ६० रूपैयाँमा कारोबार भइरहेको छ।


प्रकाशित : आइतबार, भदौ १७ २०८००५:५३

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend