मंगलबार, असार ९ गते २०८३    
मंगलबार, असार ९ २०८३

तोलामा ६ सय रूपैयाँले बढ्यो सुनको मूल्य

मंगलबार, भदौ १२ २०८०
तोलामा ६ सय रूपैयाँले बढ्यो सुनको मूल्य

चाँदी आज तोलामा पाँच रूपैयाँले बढेर प्रतितोला १४ सय ६५ रूपैयाँमा कारोबार भइरहेको छ।

काठमाडौं- नेपाली बजारमा लगातार तीन दिन स्थिर रहेको सुनको मूल्य मंगलबार तोलामा ६ सय रूपैयाँले बढेको छ।

मंगलबार छापावाल सुनको मूल्य प्रतितोला एक लाख ११ हजार ७ सय रूपैयाँ कायम छ भने तेजाबी सुनको मूल्य प्रतितोला एक लाख ११ हजार एक सय ५० रूपैयाँ कायम रहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। 

महासंघका अनुसार चाँदी आज तोलामा पाँच रूपैयाँले बढेर प्रतितोला १४ सय ६५ रूपैयाँमा कारोबार भइरहेको छ।


प्रकाशित : मंगलबार, भदौ १२ २०८००५:२४

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend