मंगलबार, असार ९ गते २०८३    
मंगलबार, असार ९ २०८३

सुनचाँदीको मूल्य स्थिर, कति छ तोलाको?

सोमबार, भदौ ४ २०८०
सुनचाँदीको मूल्य स्थिर, कति छ तोलाको?

काठमाडौं- सोमबार नेपाली बजारमा सुनचाँदीको मूल्य स्थिर रहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। 

महासंघका अनुसार सोमबार छापावाल सुनको मूल्य प्रतितोला एक लाख १० हजार ३ सय र तेजाबी सुनको मूल्य प्रतितोला एक लाख ९ हजार सात सय ५० रूपैयाँ कायम छ। आइतबार पनि सुन सोही मूल्यमा कारोबार भएको थियो। 

आइतबार प्रतितोला १३ सय ९० रूपैयाँ तोकिएको चाँदी आज पनि सोही मूल्यमा कारोबार भइरहेको छ।


प्रकाशित : सोमबार, भदौ ४ २०८००५:१६

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend