मंगलबार, असार ९ गते २०८३    
मंगलबार, असार ९ २०८३

सुनको मूल्यमा सामान्य गिरावट, चाँदीको स्थिर

आइतबार, भदौ ३ २०८०
सुनको मूल्यमा सामान्य गिरावट, चाँदीको स्थिर

चाँदीको मूल्य प्रतितोला १३ सय ९० रूपैयाँ कायम रहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

काठमाडौं- आइतबार सुनको मूल्यमा सामान्य गिरावट आएको छ भने चाँदीको मूल्य स्थिर छ।

आइतबार तोलामा एक सय रूपैयाँले घटेर छापावाल सुनको मूल्य प्रतितोला एक लाख १० हजार ३ सय रूपैयाँ कायम छ भने तेजाबी सुनको मूल्य प्रतितोला एक लाख ९ हजार सात सय ५० रूपैयाँ कायम रहेको छ।

चाँदीको मूल्य प्रतितोला १३ सय ९० रूपैयाँ कायम रहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

प्रकाशित : आइतबार, भदौ ३ २०८००५:०३

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend