बुधबार, वैशाख २४ गते २०८२    
बुधबार, वैशाख २४ २०८२
images
images

अवरुद्ध सिद्धार्थ राजमार्ग खुल्यो

images
बिजनेस न्युज
बिजनेस न्युज
सोमबार, कात्तिक २९ २०७८
images
अवरुद्ध सिद्धार्थ राजमार्ग खुल्यो
फाइल तस्बिर
images
images

रामपुर- अवरुद्ध सिद्धार्थ राजमार्ग अन्तर्गत पाल्पा-बुटवल सडकखण्ड सात घण्टापछि खुलेको छ। सोमबार बिहानै खसेको सुख्खा पहिरोले राजमार्ग अवरुद्ध बनेको थियो।

images
images
images

पाल्पा-बुटवल सडकखण्डको तिनाउ गाउँपालिका-३ अन्तर्गत पाल्पाको दोभान हेडबक्स नजिकै नागको मन्दिर अगाडि भागमा ठूलो ढुङेगासहितको सुख्खा पहिरो खसेर राजमार्ग अवरुद्ध बनेको हो। दोभान प्रहरीचौकी प्रमुख विष्णु कुँवरले १२ बजेबाट राजमार्ग खुलेको जानकारी दिए। 

images
images

पहिरो पन्छाएर सडक एकतर्फी खुलेपछि अलपत्र यात्रु तथा सवारीसाधन आफ्नो गन्तव्यतर्फ लागेका छन्। रासस 

images
images


प्रकाशित : सोमबार, कात्तिक २९ २०७८०७:२५
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend