मंगलबार, असार ९ गते २०८३    
मंगलबार, असार ९ २०८३

तोलामा ८ सय रूपैयाँले घट्यो सुनको मूल्य

बिहीबार , साउन ३२ २०८०
तोलामा ८ सय रूपैयाँले घट्यो सुनको मूल्य

आज चाँदी तोलामा पाँच रूपैयाँले घटेर प्रतितोला १३ सय ७० रूपैयाँ कायम छ।

काठमाडौं- बिहीबार नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ। बुधबार प्रतितोला एक सय रूपैयाँले घटेको सुनको मूल्य बिहीबार तोलामा ८ सय रूपैयाँले घटेको हो। 

बिहीबार छापावाल सुनको मूल्य प्रतितोला एक लाख १० हजार चार सय रूपैयाँ कायम छ भने तेजाबी सुनको मूल्य प्रतितोला एक लाख ९ हजार ८ सय ५० रूपैयाँ तोकिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

महासंघका अनुसार आज चाँदी तोलामा पाँच रूपैयाँले घटेर प्रतितोला १३ सय ७० रूपैयाँ कायम छ।


प्रकाशित : बिहीबार , साउन ३२ २०८००५:२९

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend