मंगलबार, असार ९ गते २०८३    
मंगलबार, असार ९ २०८३

सुनको मूल्य स्थिर, चाँदीको बढ्यो

मंगलबार, साउन ३० २०८०
सुनको मूल्य स्थिर, चाँदीको बढ्यो

चाँदी आज प्रतितोला १३ सय ८० रूपैयाँमा कारोबार भइरहेको छ।

काठमाडौं- मंगलबार नेपाली बजारमा सुनको मूल्य स्थिर छ भने चाँदीको पाँच रूपैयाँले बढेको छ। 

मंगलबार छापावाल सुनको मूल्य प्रतितोला एक लाख ११ हजार तीन सय रूपैयाँ कायम छ भने तेजाबी सुनको मूल्य प्रतितोला एक लाख १० हजार ७ सय ५० रूपैयाँ कायम रहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

महासंघका अनुसार चाँदी आज प्रतितोला १३ सय ८० रूपैयाँमा कारोबार भइरहेको छ।


प्रकाशित : मंगलबार, साउन ३० २०८००५:१९

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend