मंगलबार, असार ९ गते २०८३    
मंगलबार, असार ९ २०८३

सुनको मूल्य तोलामा दुईसयले वृद्धि, चाँदीको स्थिर

सोमबार, साउन २९ २०८०
सुनको मूल्य तोलामा दुईसयले वृद्धि, चाँदीको स्थिर

चाँदीको मूल्य भने आज पनि स्थिर छ। चाँदी आज प्रतितोला १३ सय ७५ रूपैयाँमा कारोबार भइरहेको छ।

काठमाडौं- आइतबार स्थिर रहेको सुनको मूल्य सोमबार प्रतितोला दुई सय रूपैयाँले बढेको छ। 

सोमबार छापावाल सुनको मूल्य प्रतितोला एक लाख ११ हजार ३ सय रूपैयाँ कायम छ भने तेजाबी सुनको मूल्य प्रतितोला एक लाख १० हजार ७ सय ५० रूपैयाँ तोकिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

चाँदीको मूल्य भने आज पनि स्थिर छ। चाँदी आज प्रतितोला १३ सय ७५ रूपैयाँमा कारोबार भइरहेको छ।

प्रकाशित : सोमबार, साउन २९ २०८००५:२४

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend