मंगलबार, असार ९ गते २०८३    
मंगलबार, असार ९ २०८३

चाँदीको मूल्य प्रतितोला १३ सय ९० रूपैयाँ कायम, सुन एकसयले घट्यो

बुधबार, साउन २४ २०८०
चाँदीको मूल्य प्रतितोला १३ सय ९० रूपैयाँ कायम, सुन एकसयले घट्यो

चाँदीको मूल्य पनि आज घटेको छ। चाँदी आज तोलामा १० रूपैयाँले घटेर प्रतितोला १३ सय ९० रूपैयाँ कायम छ।

काठमाडौं- नेपाली बजारमा सुनको मूल्य दुई दिनयता निरन्तर ओरालो लागिरहेको छ। यो साता आइतबार तोलामा तीन सय रूपैयाँले बढेको सुनको मूल्य त्यसयता निरन्तर घटिरहेको छ। बुधबार पनि सुनको मूल्यमा सामान्य गिरावट आएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

महासंघका अनुसार बुधबार सुनको मूल्य तोलामा एक सय रूपैयाँले सस्तिएको छ। बुधबार छापावाल सुनको मूल्य प्रतितोला एक लाख १२ हजार कामय छ भने तेजाबी सुनको मूल्य प्रतितोला एक लाख ११ हजार चार सय ५० रूपैयाँ तोकिएको छ। 

चाँदीको मूल्य पनि आज घटेको छ। चाँदी आज तोलामा १० रूपैयाँले घटेर प्रतितोला १३ सय ९० रूपैयाँ कायम छ।

प्रकाशित : बुधबार, साउन २४ २०८००५:१४

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend