बुधबार, असार १० गते २०८३    
बुधबार, असार १० २०८३

चाँदीको मूल्य आज पनि स्थिर, सुन तोलामा एकसय रूपैयाँले घट्यो

सोमबार, साउन २२ २०८०
चाँदीको मूल्य आज पनि स्थिर, सुन तोलामा एकसय रूपैयाँले घट्यो

चाँदीको मूल्य भने गएको बिहीबारयता स्थिर छ। चाँदीको मूल्य आज प्रतितोला एक हजार चार सय २५ रूपैयाँ कायम छ।

काठमाडौं- नेपाली बजारमा सोमबार सुनको मूल्यमा सामान्य गिरावट आएको छ भने चाँदीको मूल्य स्थिर छ। आइतबार तोलामा तीन सय रूपैयाँले बढेको सुनको मूल्य सोमबार प्रतितोला एक सय रूपैयाँले घटेको हो। 

सोमबार छापावाल सुनको मूल्य प्रतितोला एक लाख १२ हजार चार सय रूपैयाँ कायम छ भने तेजाबी सुनको मूल्य प्रतितोला एक लाख ११ हजार ८ सय ५० रूपैयाँ तोकिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। 

चाँदीको मूल्य भने गएको बिहीबारयता स्थिर छ। चाँदीको मूल्य आज प्रतितोला एक हजार चार सय २५ रूपैयाँ कायम छ।

प्रकाशित : सोमबार, साउन २२ २०८००५:२०

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend