बुधबार, असार १० गते २०८३    
बुधबार, असार १० २०८३

सुनको मूल्य तोलामा दुई सयले घट्यो, चाँदीको १४ सय २५ रूपैयाँ कायम

बिहीबार , साउन १८ २०८०
सुनको मूल्य तोलामा दुई सयले घट्यो, चाँदीको १४ सय २५ रूपैयाँ कायम

चाँदीको मूल्य आज तोलामा ३५ रूपैयाँले घटेर प्रतितोला १४ सय २५ रूपैयाँ कायम छ।

काठमाडौं- नेपाली बजारमा बिहीबार सुनचाँदीको मूल्यमा सामान्य गिरावट आएको छ। 

बिहीबार छापावाल सुनको मूल्य प्रतितोला एक लाख १२ हजार दुई सय रूपैयाँ कायम छ भने तेजाबी सुनको मूल्य प्रतितोला एक लाख ११ हजार ६ सय ५० रूपैयाँ तोकिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

महासंघका अनुसार आज चाँदीको मूल्य तोलामा ३५ रूपैयाँले घटेर प्रतितोला १४ सय २५ रूपैयाँ कायम छ।


प्रकाशित : बिहीबार , साउन १८ २०८००५:१८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend