बुधबार, असार १० गते २०८३    
बुधबार, असार १० २०८३

तोलामा ६ सय रूपैयाँले घट्यो सुनको मूल्य

बुधबार, साउन १७ २०८०
तोलामा ६ सय रूपैयाँले घट्यो सुनको मूल्य

चाँदी आज प्रतितोला एक हजार चार सय ६० रूपैयाँमा कारोबार भइरहेको छ।

काठमाडौं- मंगलबार बढेको सुनचाँदीको मूल्य बुधबार घटेको छ। बुधबार सुनको मूल्य प्रतितोला ६ सय रूपैयाँ र चाँदीको मूल्य प्रतितोला १५ रूपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। 

महासंघका अनुसार बुधबार छापावाल सुनको मूल्य प्रतितोला एक लाख १२ हजार चार सय रूपैयाँ तोकिएको छ भने तेजाबी सुनको मूल्य प्रतितोला एक लाख ११ हजार ८ सय ५० रूपैयाँ कायम रहेको छ। 

चाँदी आज प्रतितोला एक हजार चार सय ६० रूपैयाँमा कारोबार भइरहेको छ।


प्रकाशित : बुधबार, साउन १७ २०८००५:१२

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend