बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३

बुद्ध एयरका पाइलट समर्पण कार्कीलाई 'मिस्टर नेपाल'को उपाधि

आइतबार, साउन ७ २०८०
बुद्ध एयरका पाइलट समर्पण कार्कीलाई 'मिस्टर नेपाल'को उपाधि

विजेता समर्पणजंग कार्की बुद्ध एयरका पाइलट हुन्। उनले २०२२ देखि बुद्ध एयरमा उडान सुरु गरेका थिए।

काठमाडौं- 'मिस्टर नेपाल २०२३' को उपाधि विराटनगरका ३२ वर्षीय समर्पणजंग कार्कीले जितेका छन्। 

विजेता कार्की बुद्ध एयरका पाइलट हुन्। उनले २०२२ देखि बुद्ध एयरमा उडान सुरु गरेका थिए। उनी अहिले फस्ट अफिसर पदमा कार्यरत छन्। प्लस टुको अध्ययन पश्चात् पाइलट ट्रेनिङका लागि उनी अमेरिका गएका थिए। उनले अमेरिकाको टेक्ससमा डेल्टामा पाइलट ट्रेनिङबाट कोर्स पूरा गरेका थिए।

आफ्नो पेसासँगै अतिरिक्त क्रियाकलापमा चासो राख्ने उनले अब वर्ल्ड मिस्टर नेपालमा पनि भाग लिने भएका छन्।


प्रकाशित : आइतबार, साउन ७ २०८०११:४०

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend