बुधबार, असार १० गते २०८३    
बुधबार, असार १० २०८३

तोलामा पाँचसय रूपैयाँले घट्यो सुनको मूल्य, प्रतितोला १५ रूपैयाँले सस्तियो चाँदी

आइतबार, साउन ७ २०८०
तोलामा पाँचसय रूपैयाँले घट्यो सुनको मूल्य, प्रतितोला १५ रूपैयाँले सस्तियो चाँदी

चाँदी आज प्रतितोला एक हजार चार सय ६५ रूपैयाँमा कारोबार भइरहेको छ। 

काठमाडौं- आइतबार नेपाली बजारमा सुनचाँदीको मूल्यमा गिरावट आएको छ। आइतबार सुनको मूल्य प्रतितोला पाँचसय रूपैयाँ र चाँदीको मूल्य प्रतितोला १५ रूपैयाँले घटेको हो। 

आइतबार छापावाल सुनको मूल्य प्रतितोला एक लाख १२ हजार ३ सय र तेजाबी सुनको मूल्य प्रतितोला एक लाख ११ हजार ७५० रूपैयाँ कायम रहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। 

महासंघका अनुसार चाँदी आज प्रतितोला एक हजार चार सय ६५ रूपैयाँमा कारोबार भइरहेको छ। 


प्रकाशित : आइतबार, साउन ७ २०८००५:१६

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend