आइतबार, वैशाख २१ गते २०८२    
आइतबार, वैशाख २१ २०८२
images
images

लक्ष्मी बैंकले सेयरधनीलाई ११.५ प्रतिशत लाभांश दिने

images
बिजनेस न्युज
बिजनेस न्युज
बिहीबार , कात्तिक २५ २०७८
images
लक्ष्मी बैंकले सेयरधनीलाई ११.५ प्रतिशत लाभांश दिने
images
images

काठमाडौं- लक्ष्मी बैंकले ११.५ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको छ। बैंकले ८ प्रतिशत बोनस सेयर र ३.५ प्रतिशत नगद लाभांश घोषणा गरेको हो। 

images
images
images

बैंकको चुक्ता पुँजी १० अर्ब ६९ करोड छ। बोनस सेयर वितरणपछि चुक्ता पुँजी ८५ करोड ५६ लाख रुपैयाँले बढ्ने छ। बैंकले गत बर्ष एक अर्ब ३६ लाख रुपैयाँ वितरणयोग्य नाफा गरेको थियो। 

images
images


प्रकाशित : बिहीबार , कात्तिक २५ २०७८०५:३४
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend