बुधबार, असार १० गते २०८३    
बुधबार, असार १० २०८३

मंगलबार तोलामा तीनसय रूपैयाँले बढ्यो सुनको मूल्य, चाँदीको स्थिर

मंगलबार, साउन २ २०८०
मंगलबार तोलामा तीनसय रूपैयाँले बढ्यो सुनको मूल्य, चाँदीको स्थिर

मंगलबार छापावाल सुनको मूल्य प्रतितोला एक लाख १२ हजार पाँचसय र तेजाबी सुनको मूल्य एक लाख ११ हजार ९ सय ५० रूपैयाँ कायम छ।

काठमाडौं- मंगलबार सुनको मूल्य प्रतितोला तीनसय रूपैयाँले बढेको छ। 

मंगलबार छापावाल सुनको मूल्य प्रतितोला एक लाख १२ हजार पाँचसय रूपैयाँ कायम छ भने तेजाबी सुनको मूल्य प्रतितोला एक लाख ११ हजार ९ सय ५० रूपैयाँ तोकिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। 

चाँदीको मूल्य भने आज स्थिर छ। महासंघका अनुसार सोमबार प्रतितोला एक हजार चारसय ८० रूपैयाँ मूल्य तोकिएको चाँदी मंगलबार पनि सोही मूल्यमा कारोबार भइरहेको छ। 


प्रकाशित : मंगलबार, साउन २ २०८००५:२७

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend