शुक्रबार, जेठ १६ गते २०८२    
शुक्रबार, जेठ १६ २०८२
images
images

सुनको मूल्य प्रतितोला सातसय रूपैयाँले वृद्धि, चाँदीको पनि बढ्यो

images
आइतबार, असार २४ २०८०
images
images
सुनको मूल्य प्रतितोला सातसय रूपैयाँले वृद्धि, चाँदीको पनि बढ्यो

चाँदीको मूल्य आज प्रतितोला एक हजार तीन सय ९५ रूपैयाँ तोकिएको छ।

images
images

काठमाडौं- साताको पहिलो दिन आइतबार सुनचाँदीको मूल्यमा वृद्धि भएको छ। गएको साताको शुक्रबारको तुलनामा यो साताको आइतबार सुनको मूल्य प्रतितोला सात सय रूपैयाँ र चाँदीको मूल्य प्रतितोला २० रूपैयाँले बढेको हो।

images
images
images

आइतबार छापावाल सुनको मूल्य प्रतितोला एक लाख ११ हजार तीन सय रूपैयाँ र तेजाबी सुनको मूल्य प्रतितोला एक लाख १० हजार सात सय ५० रूपैयाँ कायम रहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

images
images

महासंघका अनुसार चाँदीको मूल्य आज प्रतितोला एक हजार तीन सय ९५ रूपैयाँ तोकिएको छ।

images
images
images


प्रकाशित : आइतबार, असार २४ २०८००५:०२

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend