आइतबार, जेठ २५ गते २०८२    
आइतबार, जेठ २५ २०८२
images
images

भिड थेग्न नसकेपछि जनकपुरको भाटभटेनी बन्द (भिडियोसहित)

images
शनिबार, असार १६ २०८०
images
images
भिड थेग्न नसकेपछि जनकपुरको भाटभटेनी बन्द (भिडियोसहित)

भाटभटेनीका काठमाडौंसहित देशभर २५ वटा आउटलेट सञ्चालनमा छन्। 

images
images

काठमाडौं- ग्राहकको भिड थेग्न नसकेपछि जनकपुरको भाटभटेनी बन्द भएको छ।

images
images
images

१० दिन अगाडिदेखि सञ्चालनमा आएको जनकपुर भाटभटेनीमा ग्राहकको भिड बढेपछि दिउँसो ३ बजेदेखि बन्द गरिएको भाटभटेनीका प्रमुख सञ्चालन अधिकृत पानु पौडेलले जानकारी दिए। ‘धेरै भिडबढेपछि बन्द गरियो, अब व्यवस्थापन कसरी गर्ने भन्ने विषयमा छलफल भइरहेको छ,’ पौडेलले भने।

images
images

भाटभटेनीले जनकपुर सहरलाई केन्द्रित गरेर नयाँ आउटलेट सञ्चालनमा ल्याएको थियो। ग्राहकको भिड थाम्न नसकेपछि बन्द गर्न बाध्य भएको पौडेलले जानकारी दिए। 

images
images
images

भाटभटेनीका काठमाडौंसहित देशभर २५ वटा आउटलेट सञ्चालनमा छन्। 

 

 


प्रकाशित : शनिबार, असार १६ २०८०१२:३७

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend