आइतबार, जेठ २५ गते २०८२    
आइतबार, जेठ २५ २०८२
images
images

६ निर्माण कम्पनी कालोसूचीमा

images
बिजनेस न्युज
बिजनेस न्युज
शुक्रबार, असार १५ २०८०
images
images
६ निर्माण कम्पनी कालोसूचीमा

सार्वजनिक खरिद अनुगमन कार्यालयले सूचनामार्फत ती ६ निर्माण कम्पनी तथा सप्लायर्सलाई कालोसूचीमा राखेको हो। यी कम्पनीलाई १ देखि ३ वर्षसम्म का लागि कालोसूचीमा राखिएको हो। 

images
images

काठमाडौं- सरकारले समयमा काम नगर्ने ६ निर्माण कम्पनीलाई कालोसूचीमा राखेको छ। स्पष्टीकरणको मौकामा चित्तबुझुदो जवाफ नदिएपछि ६ निर्माण कम्पनी तथा सप्लायर्सलाई एकै पटक कालोसूचीमा राखिएको हो।

images
images
images

सार्वजनिक खरिद अनुगमन कार्यालयले सूचनामार्फत ती ६ निर्माण कम्पनी तथा सप्लायर्सलाई कालोसूचीमा राखेको हो। यी कम्पनीलाई १ देखि ३ वर्षसम्म का लागि कालोसूचीमा राखिएको हो। 

images
images

पप्पु कन्स्ट्रक्सनलाई भने दुई ठाउँबाट कालोसूचीमा राखिएको छ। 

images
images
images

कलोसूची अवधिभर यस्ता निर्माण कम्पनी तथा सप्लायर्सले सरकारी टेन्डरमा सहभागी हुन पाउने छैनन्। समयका काम नगर्ने निर्माण कम्पनी तथा सप्लायर्सलाई सम्बन्धित सरकारी निकायले लेखि पठाउने र त्यस उपर थप बुझेर सार्वजनिक खरिद अनुगमन कार्यालयले कालोसूचीमा राख्ने व्यवस्था रहेको छ।

Screenshot 2023-06-30 at 10.49.11.png

 


प्रकाशित : शुक्रबार, असार १५ २०८००५:०५
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend