आइतबार, जेठ २५ गते २०८२    
आइतबार, जेठ २५ २०८२
images
images

सरकार गठनको ६ महिना : के-के भए उपलब्धि?

images
बिहीबार , असार १४ २०८०
images
images
सरकार गठनको ६ महिना : के-के भए उपलब्धि?

अर्थतन्त्रमा देखा परेका तरलता संकुचन, उच्च ब्याजदर विदेशी मुद्राको सञ्चितिमा परेको दबाब तथा पुँजी बजारमा आएको गिरावटलाई उचित सम्बोधन गर्दै अर्थतन्त्रलाई गतिशील बनाइएको प्रगति विवरणमा उल्लेख छ। 

images
images

काठमाडौं- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को नेतृत्वमा गठन भएको संयुक्त सरकारको ६ महिनाको कामको सूची तथा उपलब्धिहरु सार्वजनिक भएको छ। 

images
images
images

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले सरकारको ६ महिनाको उपलब्धि सार्वजनिक गरेको हो। 

images
images

सरकारले जिम्मेवारी सम्हालेको ६ महिनाको अवधिमा सामाजिक न्याय, सुशासन र समृद्धिलाई सर्वोपरि लक्ष्यका रुपमा लिँदै विभिन्न नीति, कानून तथा कार्यक्रमहरु कार्यान्वयनमा ल्याउनुका साथै संस्थागत तथा प्रक्रियागत सुधारका कार्यलाई उच्च प्राथमिकताका साथ अघि बढाइएको उल्लेख छ। 

images
images
images

अर्थतन्त्रमा देखा परेका तरलता संकुचन, उच्च ब्याजदर विदेशी मुद्राको सञ्चितिमा परेको दबाब तथा पुँजी बजारमा आएको गिरावटलाई उचित सम्बोधन गर्दै अर्थतन्त्रलाई गतिशील बनाइएको प्रगति विवरणमा उल्लेख छ। 

नेपाल वायुसेवा निगम लगायतका सार्वजनिक संस्थानको व्यवस्थापनमा सुधार भएको, नेपाल आयल निगम लगायतका सार्वजनिक संस्थानहरु नाफामा जान सफल भएको, बैंक दर तथा ब्याजदरमा कमी आई वित्तीय क्षेत्र स्थायित्व र लगानीको वातावरणमा सकारात्मक सुधार आएको, नेपाल र भारतबीच दश वर्षमा दश हजार मेगावट विद्युत् निर्यात गर्नेगरी दीर्घकालीन विद्युत् व्यापार सम्झौतामा प्रारम्भिक हस्ताक्षर भएको पनि प्रगति विवरणमा उल्लेख छ।

यस्ता छन् प्रचण्ड नेतृत्वको सरकारको ६ महिनाको उपलब्धि :


प्रकाशित : बिहीबार , असार १४ २०८००८:४४

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend