आइतबार, जेठ २५ गते २०८२    
आइतबार, जेठ २५ २०८२
images
images

१२ दिनमा १५ उद्योगमा १ अर्ब ८३ करोडको लगानी प्रतिबद्धता, कुन उद्योगमा कति लगानी?

images
बुधबार, असार १३ २०८०
images
images
१२ दिनमा १५ उद्योगमा १ अर्ब ८३ करोडको लगानी प्रतिबद्धता, कुन उद्योगमा कति लगानी?

२ सय ९९ उद्योगमा १५ वटा उद्योग असारको १२ दिनमै दर्ता भएका छन्। विभागका अनुसार १५ वटा उद्योगमा १ अर्ब ८३ करोड ६१ लाख रूपैयाँको लगानी प्रतिबद्धता आएको छ।

images
images

काठमाडौं- चालु आर्थिक वर्षको साउनदेखि असार १२ गतेसम्म २ सय ९९ वटा उद्योग दर्ता भएका छन्। उद्योग विभागका अनुसार २ सय ९९ वटा उद्योगमा २ खर्ब ७ अर्ब २ करोड रूपैयाँ बराबरको लगानी प्रतिबद्धता आएको छ।  

images
images
images

२ सय ९९ उद्योगमा १५ वटा उद्योग असारको १२ दिनमै दर्ता भएका छन्। विभागका अनुसार १५ वटा उद्योगमा १ अर्ब ८३ करोड ६१ लाख रूपैयाँको लगानी प्रतिबद्धता आएको छ। जसमा एउटा हाइड्रोपावरमा लगानी प्रतिबद्धता आएको छ। यसैगरी पर्यटनसम्बन्धी चार वटा उद्योगमा लगानी प्रतिबद्धता आएको छ। 

images
images

कुन उद्योगमा कति लगानी प्रतिबद्धता?

images
images
images
investment.jpg


प्रकाशित : बुधबार, असार १३ २०८०११:५६

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend