आइतबार, जेठ २५ गते २०८२    
आइतबार, जेठ २५ २०८२
images
images

राजस्व अनुसन्धान विभागको महानिर्देशकमा ढुंगाना, सापकोटालाई तानियो मन्त्रालय

images
मंगलबार, असार १२ २०८०
images
images
राजस्व अनुसन्धान विभागको महानिर्देशकमा ढुंगाना, सापकोटालाई तानियो मन्त्रालय

सरकारले राजस्व अनुसन्धान विभागमा महानिर्देशक परिवर्तन गरेको छ।  प्रधानमन्त्री तथा मन्त्रिपरिषद  कार्यालय मातहतको विभागको महानिर्देशकमा प्रधानमन्त्रीका निजी सचिवनवराज ढुंगानालाई पठाइएको छ।

images
images

काठमाडौं- सरकारले राजस्व अनुसन्धान विभागमा महानिर्देशक परिवर्तन गरेको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय मातहतको विभागको महानिर्देशकमा प्रधानमन्त्रीका निजी सचिव नवराज ढुंगानालाई पठाइएको छ।

images
images
images

यसैगरी विभागका महानिर्देशक नारायण सापकोटालाई मन्त्रालयमा नै तानिएको छ।  प्रचण्ड प्रधानमन्त्री भएपछि नै सापकोटालाई विभागको महानिर्देशको जिम्मेवारी पठाइएको थियो।

images
images

सापकोट २०७९ मा  २३ गते महानिर्देशक भएका थिए। पाँच महिना नपुग्दै विभागको महानिर्देशक परिवर्तन भएको हो। यसअघि मदन दाहाल र झलकराम अधिकारी क्रमश: तीन महिना र पाँच महिनामै सरुवा भएका थिए। २८ महिनाकै अविधिमा ढुंगाना छैठौँ महानिर्देशक भएका हुन्।

images
images
images


प्रकाशित : मंगलबार, असार १२ २०८०१३:०४

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend