आइतबार, जेठ २५ गते २०८२    
आइतबार, जेठ २५ २०८२
images
images

काठमाडौं महानगरले ल्यायो २५ अर्ब ५४ करोडको बजेट, कर संकलनका लागि कर टोली बनाइने

images
आइतबार, असार १० २०८०
images
images
काठमाडौं महानगरले ल्यायो २५ अर्ब ५४ करोडको बजेट, कर संकलनका लागि कर टोली बनाइने

महानगरपालिकाले करको दायरा बढाउने तथा कर संकलनका लागि कर टोलीसमेत गठन गर्ने भएको छ।

images
images

काठमाडौं- काठमाडौं महानगरपालिकाले आगामी आर्थिक वर्ष  २०८०/०८१  को बजेट सार्वजनिक गरेको छ। महानगरपालिकाले आगामी आर्थिक वर्षका लागि २५ अर्ब ५४ करोड ७८ लाख २० हजार रुपैयाँ बजेट विनियोजन गरेको हो। 

images
images
images

महानगरपालिकाले कुल बजेटतर्फ ८ अर्ब ६२ करोड र पुँजीगततर्फ १६ अर्ब १३ करोड रुपैयाँ विनियोजन गरेको छ।

images
images

महानगरपालिकाले करको दायरा बढाउने तथा कर संकलनका लागि कर टोलीसमेत गठन गर्ने भएको छ। यसका लागि महानगरपालिकाले ३ करोड ४२ लाख रुपैयाँसमेत विनियोजन गरको छ। 

images
images
images


प्रकाशित : आइतबार, असार १० २०८००७:३०

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend