आइतबार, जेठ २५ गते २०८२    
आइतबार, जेठ २५ २०८२
images
images

काठमाडौं महानगरपालिकामा 'महानगरको २१०० को रणनीति' का लागि एक करोड विनियोजन

images
आइतबार, असार १० २०८०
images
images
काठमाडौं महानगरपालिकामा 'महानगरको २१०० को रणनीति' का लागि एक करोड विनियोजन

महानगरपालिकाको बजेट प्रस्तुत गर्दै उपमेयर सुनिता डंगोलले त्यसका लागि एक करोड रुपैयाँ विनियोजन गरेको जानकारी दिएकी हुन्।

images
images

काठमाडौं- काठमाडौं महानगरपालिकाले विसं २१०० को रणनीतिक योजना तय गर्ने भएको छ।

images
images
images

महानगरको रणनीति तयार गर्ने विषय महानगरको नीति तथा कार्यक्रममा समावेश गरेको थियो। सोहीअनुसार रणनीति तय गर्नका लागि महानगरले आगामी आवको बजेटमार्फत रकम विनियोजना गरेको छ। महानगरपालिकाको आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै उपमेयर सुनिता डंगोलले त्यसका लागि एक करोड रुपैयाँ विनियोजन गरेको जानकारी दिएकी हुन्।

images
images


प्रकाशित : आइतबार, असार १० २०८००७:२६

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend