बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३

नयाँ अल्टिमा डाइनामाइट : उच्च गुणस्तरको सानदार पोर्टेबल बास-बुस्ट स्पिकर २ हजार ५९९ मा

बिहीबार , असार ७ २०८०
नयाँ अल्टिमा डाइनामाइट : उच्च गुणस्तरको सानदार पोर्टेबल बास-बुस्ट स्पिकर २ हजार ५९९ मा

काठमाडौं- अल्टिमा लाइफस्टाईलले नयाँ 'अल्टिमा डाइनामाइट' बजारमा ल्याएको छ।

अल्टिमाले नेपाली बजारमा सबै संगीत प्रेमीहरूका लागि आफ्नो उच्च गुणस्तरको स्पिकर सार्वजनिक गरेको हो।

अल्टिमा डाइनामाइट स्पिकरमा रहेको १८०० एमएएच एलआई - पोलिमर ब्याट्रीका कारण स्पिकरले ११ घण्टासम्म राम्रो प्ले ब्याक दिने कम्पनीले जनाएको छ। 

यो कम्प्याक्ट डिजाइनको  स्पिकर भएकाले यसलाई सजिलै झोलामा झुण्डाएर वा खल्तीभित्र हालेर साथमा बोक्न सकिन्छ।  

अल्टिमा डाइनामाइटको मूल्य २ हजार ५ सय ९९ कायम गरिएको छ। तर विशेष लन्च अफरको रूपमा पहिलो १०० ग्राहकहरूले यो स्पिकर मात्र एक हजार ९ सय ९९ मा दराजबाट असार ७ गते अर्थात् आज खरिद गर्न सक्नेछन्।

यो स्पिकर असार ९ गतेदेखि सबै अनलाइन र अफलाइन माध्यमहरुमा उपलब्ध हुने कम्पनीले जनाएको छ।


प्रकाशित : बिहीबार , असार ७ २०८०१३:१५

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend