आइतबार, जेठ २५ गते २०८२    
आइतबार, जेठ २५ २०८२
images
images

सेलिब्रेटी बैंकर अनिलकेशरी शाह राष्ट्रिय स्वतन्त्र पार्टीमा

images
बिहीबार , असार ७ २०८०
images
images
सेलिब्रेटी बैंकर अनिलकेशरी शाह राष्ट्रिय स्वतन्त्र पार्टीमा

शाहले राष्ट्रिय स्वतन्त्र पार्टीको सदस्यता लिएका छन्। उनलाई सभापति रवि लामिछानेले सदस्यता दिएका हुन्।

images
images

काठमाडौं- चर्चित बैंकर अनिलकेशसरी शाह राष्ट्रिय स्वतन्त्र पार्टीमा प्रवेश गरेका छन्। शाहले राष्ट्रिय स्वतन्त्र पार्टीको सदस्यता लिएका छन्। उनलाई सभापति रवि लामिछानेले पार्टीमा बिहीबार स्वागत गरे। 

images
images
images

पछिल्लो समय नबिल बैंकको प्रमुख कार्यकारी अधिकृतबाट अवकाश पाएका शाह विभिन्न सामाजिक कार्यमा संलग्न थिए।

images
images

विभिन्न वाणिज्य बैंकमा प्रमुख कार्यकारी अधिकृत भएर पनि सामाजिक व्यक्तित्व बनाउन सफल शाह अब भने राजनीतिमा आएका छन्। 

images
images
images


प्रकाशित : बिहीबार , असार ७ २०८००५:४०

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend