आइतबार, जेठ २५ गते २०८२    
आइतबार, जेठ २५ २०८२
images
images

हवाई भाडा घट्यो 

images
बुधबार, असार ६ २०८०
images
images
हवाई भाडा घट्यो 

नेपाल वायुसेवा प्रदायक संघले इन्धनको मूल्यमा भएको घटबढ अनुसार भाडा सिफारिस गरेर  नेपाल नागरिक उड्डयन प्राधिकरणले स्वीकृत गर्नुपर्छ। 

images
images

काठमाडौं- आन्तरिक उडानको हवाई भाडा घटेको छ।  वायुसेवा सञ्चालकहरूले गन्तव्य अनुसारको भाडामा लाग्ने इन्धन शुल्क घटाएका हुन्। 

images
images
images

नेपाल आयल निगमले हवाई इन्धनको मूल्य घटाएपछि सेवाप्रदायकहरूले पनि भाडा घटाएका छन्।  नेपाल वायुसेवा प्रदायक संघले इन्धनको मूल्यमा भएको घटबढ अनुसार भाडा सिफारिस गरेर  नेपाल नागरिक उड्डयन प्राधिकरणले स्वीकृत गर्नुपर्छ। 

images
images

सबैभन्दा धेरै काठमाडौंबाट माउन्टेन फ्लाइटको भाडा ३४० रुपैयाँले घटेको छ। त्यस्तै काठमाडौं धनगढीको भाडा ४४५ रुपैयाँ, नेपालगञ्जको ३२५ र भद्रपुरको भाडा ३ सय रुपैयाँले घटेको छ। 

images
images
images

Plane-ticket-2.jpg

 

Plane-ticket-3.jpg


प्रकाशित : बुधबार, असार ६ २०८०१२:२४

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend