आइतबार, जेठ २५ गते २०८२    
आइतबार, जेठ २५ २०८२
images
images

यस्ता छन् मन्त्रिपरिषद् बैठकका पछिल्ला ८ निर्णयहरु

images
बुधबार, असार ६ २०८०
images
images
यस्ता छन् मन्त्रिपरिषद् बैठकका पछिल्ला ८ निर्णयहरु

सरकारले नागरिक लगानी कोषको चुक्ता पुँजी वृद्धि गरी ५ अर्ब ३१ करोड ३७ लाख ५० हजार कायम गर्न स्वीकृति दिने निर्णय गरेको छ।

images
images

काठमाडौं- सरकारले नागरिक लगानी कोषको चुक्ता पुँजी वृद्धि गर्न स्वीकृति दिने निर्णय गरेको छ। 

images
images
images

मंगलबार बसेको मन्त्रिपरिषद्‌ बैठकको निर्णय बुधबार सार्वजनिक गर्ने क्रममा सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले कोषको चुक्ता पुँजी वृद्धि गरी ५ अर्ब ३१ करोड ३७ लाख ५० हजार कायम गर्न स्वीकृति दिने निर्णय भएको जानकारी दिएकी हुन्। 

images
images

उनका अनुसार मन्त्रिपरिषद् बैठकले साइबर क्राइम र बैंकिङ कसुरका मुद्दामा जिल्ला अदालतहरूलाई नै सुरू कारबाही र किनारा लगाउने अधिकार दिने निर्णय पनि गरेको छ। 

images
images
images

यस्ता छन् मन्त्रिपरिषद् बैठकका पछिल्ला ८ निर्णयहरु :

mantriparisad nirnaya.jpg


प्रकाशित : बुधबार, असार ६ २०८०११:४३

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend