आइतबार, जेठ २५ गते २०८२    
आइतबार, जेठ २५ २०८२
images
images

पोखरा विमानस्थलमा पहिलो अन्तर्राष्ट्रिय उडान 

images
बुधबार, असार ६ २०८०
images
images
पोखरा विमानस्थलमा पहिलो अन्तर्राष्ट्रिय उडान 

सुरुमा एउटा चार्टर उडान हुने र नियमित उडानको पहल भइरहेको नेपाल नागरिक उड्डयन प्राधिकरणले जानकारी दिएको छ।

images
images

काठमाडौं- पोखरा निर्माण भएर उद्घाटन भएको ६ महिनापछि पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा पहिलो पटक अन्तर्राष्ट्रिय उडान भएको छ। 

images
images
images

चीनको सिचुवान एयरलाइन्सले व्यवसायीक चार्टर उडान आज गरेको छ। 

images
images

सिचुवानले चीनको छेन्दुबाट पोखराका लागि चार्टर्ड उडान गरेको हो। सिचुवानको जहाव बिहान ९ बजे पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भएको थियो। 

images
images
images

छेन्दु-पोखरा-काठमाडौं- छेन्दु उडानका लागि सिचुवान एयरलाइन्सले चार्टर उडान अनुमति लिएको थियो। 

सुरुमा एउटा चार्टर उडान हुने र नियमित उडानको पहल भइरहेको नेपाल नागरिक उड्डयन प्राधिकरणले जानकारी दिएको छ।


प्रकाशित : बुधबार, असार ६ २०८००३:२२

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend