बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३

नबिल बैंकका ग्राहकलाई र्‍याडिसन होटलमा १० प्रतिशत छुट

मंगलबार, असार ५ २०८०
नबिल बैंकका ग्राहकलाई र्‍याडिसन होटलमा १० प्रतिशत छुट

बैंक र होटलबीच छुटसम्बन्धी सम्झौता भएसँगै नबिलका ग्राहकले र्‍याडिसनमा १० प्रतिशत छुट सुविधा प्राप्त गर्ने भएका हुन्। 

काठमाडौं- नबिल बैंकका ग्राहकलाई र्‍याडिसन होटलमा १० प्रतिशत छुट मिल्ने भएको छ।

बैंक र होटलबीच छुटसम्बन्धी सम्झौता भएसँगै नबिलका ग्राहकले र्‍याडिसनमा १० प्रतिशत छुट सुविधा प्राप्त गर्ने भएका हुन्। 

उक्त सम्झौताअन्तर्गत नबिल बैंकका ग्राहकहरूले र्‍याडिसन होटल काठमाडौंमा खाना तथा पेय पदार्थमा १० प्रतिशत तथा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको र्‍याडिसन एयरपोर्ट लाउन्जको कुल बिल (कर बाहेक) मा पनि १० प्रतिशत छुट प्राप्त गर्न सक्नेछन्।

नबिलका ग्राहकले बैंकको प्रिभिलेज कार्डमा उक्त सुविधा प्राप्त गरी यो सुविधा लिन सक्ने बैंकले जनाएको छ। 

प्रकाशित : मंगलबार, असार ५ २०८०१२:४०

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend