आइतबार, जेठ २५ गते २०८२    
आइतबार, जेठ २५ २०८२
images
images

सुनचाँदीको मूल्यमा सामान्य गिरावट, कति छ तोलाको?

images
मंगलबार, असार ५ २०८०
images
images
सुनचाँदीको मूल्यमा सामान्य गिरावट, कति छ तोलाको?
images
images

काठमाडौं- मंगलबार सुनचाँदीको मूल्यमा सामान्य गिरावट आएको छ। सोमबार स्थिर रहेको सुनको मूल्य मंगलबार प्रतितोला दुई सय रूपैयाँले घटेको छ भने चाँदी प्रतितोला १० रूपैयाँले सस्तिएको छ।

images
images
images

आज छापावाल सुनको मूल्य प्रतितोला एक लाख ११ हजार ८ सय र तेजाबी सुनको मूल्य प्रतितोला एक लाख ११ हजार दुई सय ५० रूपैयाँ कायम रहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

images
images

महासंघका अनुसार चाँदी आज प्रतितोला एक हजार चार सय ३० रूपैयाँमा कारोबार भइरहेको छ। 

images
images
images


प्रकाशित : मंगलबार, असार ५ २०८००४:५८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend