आइतबार, जेठ २५ गते २०८२    
आइतबार, जेठ २५ २०८२
images
images

घोराही सिमेन्टले जनता झुक्याउन खोजेपछि प्रक्रिया रोकेर छानबिन थाल्यौँ : रमेश हमाल 

images
मंगलबार, असार ५ २०८०
images
images
घोराही सिमेन्टले जनता झुक्याउन खोजेपछि प्रक्रिया रोकेर छानबिन थाल्यौँ : रमेश हमाल 

'अब यसको छानबिन सुरू हुनेछ, रेटिङ कम्पनीको पनि छानबिन हुने तथा झुटा ट्रान्जिक्सन देखाएको विषयमा अध्ययन हुनेछ'

images
images

काठमाडौं- घोराही सिमेन्टले सर्वसाधारणलाई झुक्याउन खोजेपछि सबै प्रक्रिया रोकिएको धितोपत्र बोर्डका अध्यक्ष रमेश हमालले बताएका छन्। 

images
images
images

घोराही सिमेन्टले झुक्याउन गरेका कामबारे छानबिन पनि गरिने अर्थ समितिकाे छलफलमा हमालले बताएका छन्। 'अब यसको छानबिन सुरू हुनेछ, रेटिङ कम्पनीको पनि छानबिन हुने तथा झुटा ट्रान्जिक्सन देखाएको विषयमा अध्ययन हुनेछ' उनले भने। 

images
images

त्यस्तै अन्डरराइटिङकाे विषयमा समेत छानबिन हुने र दोषी भए कारबाही हुने बाेर्ड अध्यक्ष हमालले बताए। 

images
images
images


प्रकाशित : मंगलबार, असार ५ २०८००४:५६

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend