आइतबार, जेठ २५ गते २०८२    
आइतबार, जेठ २५ २०८२
images
images

सुनको मूल्य स्थिर, चाँदीको घट्यो

images
सोमबार, असार ४ २०८०
images
images
सुनको मूल्य स्थिर, चाँदीको घट्यो

सोमबार छापावाल सुनको मूल्य प्रतितोला एक लाख १२ हजार र तेजाबी सुनको मूल्य प्रतितोला एक लाख ११ हजार ४ सय ५० रूपैयाँ कायम छ।

images
images

काठमाडौं- सोमबार नेपाली बजारमा सुनको मूल्य स्थिर छ भने चाँदीको पाँच रूपैयाँले घटेको छ। 

images
images
images

सोमबार छापावाल सुनको मूल्य प्रतितोला एक लाख १२ हजार र तेजाबी सुनको मूल्य प्रतितोला एक लाख ११ हजार ४ सय ५० रूपैयाँ कायम छ। आइतबार पनि सुन सोही मूल्यमा कारोबार भएको थियो।

images
images

आइतबारको तुलनामा पाँच रूपैयाँले घटेर चाँदी प्रतितोला एक हजार ४ सय ४० रूपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। चाँदीको मूल्य आइतबार प्रतितोला एक हजार ४ सय ४५ रूपैयाँ तोकिएको थियो।

images
images
images


प्रकाशित : सोमबार, असार ४ २०८००५:२५

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend