आइतबार, जेठ २५ गते २०८२    
आइतबार, जेठ २५ २०८२
images
images

सुनचाँदीको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार?

images
आइतबार, असार ३ २०८०
images
images
सुनचाँदीको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार?

आइतबार छापावाल सुनको मूल्य प्रतितोला एक लाख १२ हजार र तेजाबी सुनको मूल्य प्रतितोला एक लाख ११ हजार ४ सय ५० रूपैयाँ कायम छ।

images
images

काठमाडौं- आइतबार सुनको मूल्य प्रतितोला दुई सय रूपैयाँले बढेको छ।

images
images
images

आइतबार छापावाल सुनको मूल्य प्रतितोला एक लाख १२ हजार र तेजाबी सुनको मूल्य प्रतितोला एक लाख ११ हजार ४ सय ५० रूपैयाँ कायम रहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। 

images
images

महासंघका अनुसार आइतबार चाँदीको मूल्य पनि वृद्धि भएको छ। तोलामा २० रूपैयाँले बढेर चाँदीको मूल्य आज प्रतितोला एक हजार चार सय ४५ रूपैयाँ कायम छ। 

images
images
images

 


प्रकाशित : आइतबार, असार ३ २०८००५:१४

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend