आइतबार, जेठ २५ गते २०८२    
आइतबार, जेठ २५ २०८२
images
images

मनकामना केबलकारको मासिक यात्रु संख्यामा कीर्तिमान, जेठमा १ लाख ५० हजार पुगे 

images
शुक्रबार, असार १ २०८०
images
images
मनकामना केबलकारको मासिक यात्रु संख्यामा कीर्तिमान, जेठमा १ लाख ५० हजार पुगे 

मनकामना केबलकार कम्पनी प्रालिका अनुसार चालु वर्षको जेठ महिनामा १ लाख ५० हजार यात्रुले केबलकारको सेवा लिएका छन्। 

images
images

काठमाडौं- मनकामना केबलकारको मासिक यात्रु संख्यामा नयाँ कीर्तिमान कायम भएको छ। 

images
images
images

मनकामना केबलकार कम्पनी प्रालिका अनुसार चालु वर्षको जेठ महिनामा १ लाख ५० हजार यात्रुले केबलकारको सेवा लिएका छन्। 

images
images

एक महिनामा सेवा लिने यात्रुको संख्या यो हालसम्मकै धेरै हो। चालु आर्थिक वर्षको ११ महिनामा १० लाख २१‍ हजार २३९ यात्रुले सेवा लिएका छन्। 

images
images
images

कम्पनीको विवरण अनुसार मनकामनामा एकै महिनामा धेरै यात्रु पुगेकेको २०७६ सालको जेठमा १ लाख ३५ हजार २७२ थियो। 

चालु वर्षको जेठमा दैनिक औसत यात्रु संख्या ४ हजार ७ सय पुगेका छन्। कुल यात्रुमा २६ प्रतिशत भारतीय छन् भने ६९ प्रतिशत नेपाली यात्रु रहेका छन्। 


प्रकाशित : शुक्रबार, असार १ २०८०११:१५

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend