आइतबार, जेठ २५ गते २०८२    
आइतबार, जेठ २५ २०८२
images
images

प्रतितोला ९ सय रूपैयाँले घट्यो सुनको मूल्य

images
बुधबार, जेठ ३१ २०८०
images
images
प्रतितोला ९ सय रूपैयाँले घट्यो सुनको मूल्य

बुधबार छापावाल सुनको मूल्य प्रतितोला एक लाख ११ हजार ८ सय र तेजाबी सुनको मूल्य एक लाख ११ हजार २५० रूपैयाँ कायम छ।

images
images

काठमाडौं- बुधबार सुनचाँदीको मूल्य प्रतितोला ९ सय रूपैयाँले घटेको छ। मंगलबार प्रतितोला तीन सय रूपैयाँले बढेको सुनको मूल्य बुधबार ९ सय रूपैयाँले घटेको हो। 

images
images
images

बुधबार छापावाल सुनको मूल्य प्रतितोला एक लाख ११ हजार ८ सय र तेजाबी सुनको मूल्य प्रतितोला एक लाख ११ हजार दुई सय ५० रूपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। 

images
images

महासंघका अनुसार चाँदीको मूल्य पनि बुधबार घटेको छ। आज चाँदी तोलामा २५ रूपैयाँले घटेर प्रतितोला एक हजार चार सय २५ रूपैयाँमा कारोबार भइरहेको छ। 

images
images
images


प्रकाशित : बुधबार, जेठ ३१ २०८००४:५५

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend