आइतबार, जेठ २५ गते २०८२    
आइतबार, जेठ २५ २०८२
images
images

तोलामा तीनसय रूपैयाँले बढ्यो सुनको मूल्य, चाँदीको पनि वृद्धि

images
मंगलबार, जेठ ३० २०८०
images
images
तोलामा तीनसय रूपैयाँले बढ्यो सुनको मूल्य, चाँदीको पनि वृद्धि

आज छापावाल सुनको मूल्य प्रतितोला एक लाख १२ हजार ७ सय र तेजाबी सुनको मूल्य प्रतितोला एक लाख १२ हजार १५० रूपैयाँ कायम छ।

images
images

काठमाडौं- सोमबार घटेको सुनचाँदीको मूल्यमा मंगलबार सामान्य वृद्धि भएको छ। मंगलबार सुनको मूल्य प्रतितोला तीन सय रूपैयाँ र चाँदीको मूल्य प्रतितोला पाँच रूपैयाँले बढेको हो। 

images
images
images

मंगलबार छापावाल सुनको मूल्य प्रतितोला एक लाख १२ हजार ७ सय र तेजाबी सुनको मूल्य प्रतितोला एक लाख १२ हजार एक सय ५० रूपैयाँ कायम रहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

images
images

महासंघका अनुसार चाँदीको मूल्य आज प्रतितोला एक हजार चार सय ५० रूपैयाँ तोकिएको छ। 

images
images
images

 


प्रकाशित : मंगलबार, जेठ ३० २०८००५:१४

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend