आइतबार, जेठ २५ गते २०८२    
आइतबार, जेठ २५ २०८२
images
images

संघीयता अस्वीकार गरेर आएको छ बजेट : पृथ्वीसुब्बा गुरुङ 

images
बिजनेस न्युज
बिजनेस न्युज
बिहीबार , जेठ २५ २०८०
images
images
संघीयता अस्वीकार गरेर आएको छ बजेट : पृथ्वीसुब्बा गुरुङ 

केन्द्रीय प्रशासनिक संरचनाको निरन्तरतालाई बजेटले मान्यता दिएको उनको भनाइ छ। 

images
images

काठमाडौं- गण्डकी प्रदेशका पूर्वमुख्यमन्त्री तथा नेकपा एमालेका नेता पृथ्वीसुब्बा गुरुङले आगामी वर्षको बजेटले संघीयतालाई अस्वीकार गरेको बताएका छन्। 

images
images
images

प्रतिनिधिसभाको बिहीबारको बैठकमा बजेटमाथिको छलफलमा भाग लिँदै सांसद गुरुङले सरकारले ल्याएको बजेटले संघीयता ईकाइहरू छन्, उनीहरू पनि सरकारकै हैसियतमा छन् भनेर बजेटले पहिचान नगरेको धारणा राखेका हुन्। 

images
images

केन्द्रीय प्रशासनिक संरचनाको निरन्तरतालाई बजेटले मान्यता दिएको उनको भनाइ छ। 'एकातिर खर्च कटौती गर्ने भन्ने अनि अर्कोतिर संविधानले नै कटौती गरेका केन्द्रीय कार्यालय किन समायोजन गर्ने भनिएन। त्यतिमात्र होइन यसले प्रदेश तथा स्थानीय सरकारहरूको क्षेत्राधिकारमा पनि हस्तक्षेप गरेको छ’, उनले भने। 

images
images
images


प्रकाशित : बिहीबार , जेठ २५ २०८००६:४४
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend