आइतबार, जेठ २५ गते २०८२    
आइतबार, जेठ २५ २०८२
images
images

तोलामा एक हजार रूपैयाँले घट्यो सुनको मूल्य

images
बिहीबार , जेठ २५ २०८०
images
images
तोलामा एक हजार रूपैयाँले घट्यो सुनको मूल्य

आज छापावाल सुनको मूल्य प्रतितोला एक लाख ११ हजार ७ सय र तेजाबी सुनको मूल्य एक लाख ११ हजार एक सय ५० रूपैयाँ कायम

images
images

काठमाडौं- बिहीबार सुनचाँदीको मूल्य घटेको छ। बुधबार प्रतितोला दुई सय रूपैयाँले बढेको सुनको मूल्य बिहीबार प्रतितोला एक हजार रूपैयाँले घटेको हो।

images
images
images

बिहीबार छापावाल सुनको मूल्य प्रतितोला एक लाख ११ हजार ७ सय रूपैयाँ र तेजाबी सुनको मूल्य प्रतितोला एक लाख ११ हजार एक सय ५० रूपैयाँ कायम रहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। 

images
images

चाँदीको मूल्य आज पाँच रूपैयाँले घटेर प्रतितोला एक हजार चार सय १५ रूपैयाँ कायम छ।

images
images
images


प्रकाशित : बिहीबार , जेठ २५ २०८००५:०९

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend