आइतबार, जेठ २५ गते २०८२    
आइतबार, जेठ २५ २०८२
images
images

वर्षायाममा काठमाडौंमा ढल, बिजुलीलगायतलाई सडक खन्न नदिइने

images
बिहीबार , जेठ २५ २०८०
images
images
वर्षायाममा काठमाडौंमा ढल, बिजुलीलगायतलाई सडक खन्न नदिइने

वर्षायाममा ढल, बिजुली, टेलिफोन लगातका लागि सडक खन्दा तत्काल मर्मत गर्न नसकिने भएकाले ३ महिनाका लागि काठमाडौंका सडक खन्न नदिने भनेको हो। 

images
images

काठमाडौं- संघीय सडक सुपरिवेक्षण तथा अनुगमन कार्यालयले वर्षायाममा सकड खन्न नदिने भएको छ।

images
images
images

वर्षायाममा ढल, बिजुली, टेलिफोन लगायतका लागि सडक खन्दा तत्काल मर्मत गर्न नसकिने भएकाले ३ महिनाका लागि काठमाडौंका सडक खन्न नदिइने भएको हो। 

images
images

संघीय सडक सुपरिवेक्षण तथा अनुगमन कार्यालय काठमाडौंले आफ्नो क्षेत्राधिकार भित्रका सडक असार १ देखि भदौ मसान्तसम्म धारा, ढल, बिजुल, टेलिफोन दाखी राख्ने प्रयोजनका लागि खन्न नदिने भन्दै सूचना जारी गरेको छ। 

images
images
images

कार्यालयले बिहीकार जारी गरेको सूचनामा भनिएको छ, वर्षायाममा धारा, ढल, बिजुली, टेलिफोन आदि प्रयोजनका लागि सडक खन्दा तत्काल मर्मतसम्भार गरि यथास्थितिमा ल्याउन नसकिने र सडक पनि थप बिग्रँदै जाने भएकोले यही २०८० असार १ देखि भदौ मसान्तसम्म यस कार्यालय अन्तर्गतका सडक डिभिजनहरु मतहत रहेका कुनै पनि सडक खन्न स्वीकृति नदिइने र कसैले जवर्जस्ती सडक खनेको पाइएमा सार्वजनिक सडक ऐन २०३१ अनुसार कडा कारबाही गरिने उल्लेख छ। 


प्रकाशित : बिहीबार , जेठ २५ २०८००४:५७

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend