आइतबार, जेठ २५ गते २०८२    
आइतबार, जेठ २५ २०८२
images
images

प्रतितोला दुईसय रूपैयाँले बढ्यो सुनको मूल्य, चाँदीको स्थिर

images
बुधबार, जेठ २४ २०८०
images
images
प्रतितोला दुईसय रूपैयाँले बढ्यो सुनको मूल्य, चाँदीको स्थिर

बुधबार छापावाल सुनको मूल्य प्रतितोला एक लाख १२ हजार सात सय र तेजाबी सुनको मूल्य एक लाख १२ हजार एक सय ५० रूपैयाँ कायम छ।

images
images

काठमाडौं- बुधबार सुनको मूल्य दुई सय रूपैयाँले बढेको छ। 

images
images
images

बुधबार छापावाल सुनको मूल्य प्रतितोला एक लाख १२ हजार सात सय र तेजाबी सुनको मूल्य प्रतितोला एक लाख १२ हजार एक सय ५० रूपैयाँ कायम रहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। 

images
images

चाँदीको मूल्य भने आज स्थिर छ। महासंघका अनुसार मंगलबार प्रतितोला एक हजार चार सय २० रूपैयाँ मूल्य तोकिएको चाँदी बुधबार पनि सोही मूल्यमा कारोबार भइरहेको छ। 

images
images
images


प्रकाशित : बुधबार, जेठ २४ २०८००५:२४

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend