आइतबार, जेठ २५ गते २०८२    
आइतबार, जेठ २५ २०८२
images
images

१६ कम्पनीलाई कालोसूचीमा राख्न सोधियो ७ दिने स्पष्टीकरण 

images
बुधबार, जेठ २४ २०८०
images
images
१६ कम्पनीलाई कालोसूचीमा राख्न सोधियो ७ दिने स्पष्टीकरण 

तर उक्त अवधिमा कुनै पनि निर्माण कम्पनी तथा सप्लायर्सले लिखित स्वष्टीकरण पेश नगरेकाले पुनः ७ दिनको सयम दिएर सूचना प्रकाशित गरेको हो। 

images
images

काठमाडौं- सार्वजनिक खरिद अनुगमन कार्यालयले कालोसूचीमा राख्नुपूर्व १६ निर्माण कम्पनी तथा सप्लायर्सलाई स्पष्टीकरण सोधेको छ। कार्यालयले काम लगाउने निकायबाट आएको सिफरिसअनुसार यी कम्पनीलाई लिखित स्पष्टीकरण सोधेको हो। 

images
images
images

सार्वजनिक खरिद अनुगमन कार्यालयले ३० दिनभित्र १६ निर्माण कम्पनीलाई लिखित स्पष्टीकरण पेश गर्न समय दिएको थियो।

images
images

कार्यालयले सबै १६ निर्माण कम्पनी तथा सप्लायर्सलाई उक्त समय दिएको थियो। तर उक्त अवधिमा कुनै पनि निर्माण कम्पनी तथा सप्लायर्सले लिखित स्वष्टीकरण पेश नगरेकाले पुनः ७ दिनको सयम दिएर सूचना प्रकाशित गरेको हो। 

images
images
images

बुधबार सूचना प्रकाशित गरेर ७ दिनको अवधिमा लिखित स्पष्टीकरण दिन भनेको छ। यो अवधिमा स्पष्टीकरण नदिएमा वा चित्तबुझ्दो नभएमा कार्यालयले कालोसूचीमा राख्ने छ। कालोसूचीमा परेपछि सो अवधिभर सरकारी टेन्डरमा भाग लिन पाइने छैन।

spasti.PNG

 


प्रकाशित : बुधबार, जेठ २४ २०८००४:३८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend