आइतबार, जेठ २५ गते २०८२    
आइतबार, जेठ २५ २०८२
images
images

सुनचाँदीको मूल्यमा वृद्धि, कति छ तोलाको?

images
मंगलबार, जेठ २३ २०८०
images
images
सुनचाँदीको मूल्यमा वृद्धि, कति छ तोलाको?

मंगलबार छापावाल सुनको मूल्य प्रतितोला एक लाख १२ हजार पाँच सय र तेजाबी सुनको मूल्य एक लाख ११ हजार ९ सय ५० रूपैयाँ कायम छ। 

images
images

काठमाडौं- मंगलबार सुनचाँदीको मूल्यमा वृद्धि भएको छ। सोमबार स्थिर रहेको सुनको मूल्य मंगलबार प्रतितोला ९ सय रूपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। 

images
images
images

महासंघका अनुसार मंगलबार छापावाल सुनको मूल्य प्रतितोला एक लाख १२ हजार पाँच सय र तेजाबी सुनको मूल्य प्रतितोला एक लाख ११ हजार ९ सय ५० रूपैयाँ कायम छ। 

images
images

चाँदीको मूल्य तोलामा पाँच रूपैयाँले बढेर मंगलबार प्रतितोला एक हजार ४ सय २० रूपैयाँ कायम छ। 

images
images
images


प्रकाशित : मंगलबार, जेठ २३ २०८००४:५९

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend