बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयलाई ८ अर्ब ८ करोड बजेट

सोमबार, जेठ १५ २०८०
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयलाई ८ अर्ब ८ करोड बजेट

काठमाडौं- सरकारले श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका लागि ८ अर्ब ८ करोड रुपैयाँ विनियोजन गरेको छ।

संघीय संसदको संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०८०/०८१ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री प्रकाशशरण महतले श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्राललाई ८ अर्ब ८ करोड रुपैयाँ विनियोजन गरिएको बताएका हुन्। 

प्रधानमन्त्री रोजगार कार्यक्रममा लागि मात्रै ५ अर्ब ९४ करोड रुपैयाँ विनियोजन भएको छ।


प्रकाशित : सोमबार, जेठ १५ २०८०११:५८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend